दिगो विकास

दिगो विकास

9th - 12th Grade

7 Qs

quiz-placeholder

Similar activities

कक्षाः ११, सामाजिक, एकाइः ८

कक्षाः ११, सामाजिक, एकाइः ८

6th - 11th Grade

10 Qs

United Nation Organization

United Nation Organization

10th Grade

10 Qs

Chapter 8 आधारिक संरचना

Chapter 8 आधारिक संरचना

11th Grade

6 Qs

Untitled Quiz

Untitled Quiz

11th Grade - University

6 Qs

भाषण ASL 2022(CLASS-X)

भाषण ASL 2022(CLASS-X)

10th Grade

12 Qs

Quiz Questions for Day 8

Quiz Questions for Day 8

9th - 12th Grade

10 Qs

दिगो विकास

दिगो विकास

Assessment

Quiz

Social Studies

9th - 12th Grade

Medium

Created by

Yuba Raj Kaphle

Used 4+ times

FREE Resource

7 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दिगो विकासको पक्ष कुन हो, हुन् ?

आर्थिक विकास

सामाजिक विकास

वातावरण संरक्षण

माथिका सबै

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सहश्राब्दी विकास लक्ष्यहरु कति वटा छन् ?

१०

११

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दिगो विकास एजेण्डाले निर्धारण गरेका प्राथमिक महत्वका क्षेत्र अन्तर्गत तलको कुन पर्दैन?

जनता

पृथ्वी

सम्वृद्धि

संरक्षण

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दिगो विकास एजेण्डाको अवधि कति रहेको छ?

१४ वर्ष

१५ वर्ष

१६ वर्ष

१७ वर्ष

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

"सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रबर्द्धन गर्ने " दिगो विकासको कति औैं लक्ष्य हो?

तेस्रो

चौथो

पाँचौं

छैटौं

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको सन्दर्भमा दिगो विकासको लागि मञ्‍चले निर्धारण गरेको मुख्य लक्षित समूहहरु अन्तर्गत तलको कुन पर्दैन?

सहकारी

उपभोक्ता हित संरक्षण

सञ्‍चार

युवा तथा किशोरहरु

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दिगो विकास लक्ष्य अनुसार सन् 2030 सम्ममा राष्ट्रिय परिभाषा अनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेको पुरुष,महिला तथा सबै उमेरका बालवालिकाहरुको अनुपात कतिले घटाउने उल्लेख गरेको छ?

कम्तीमा एक तिहाइले

कम्तीमा आधाले

कम्तीमा एक चौथाईले

माथिका कुनै पनि होइन