दुई मितको कथा

दुई मितको कथा

9th Grade

9 Qs

quiz-placeholder

Similar activities

Nepali Quiz Part-4

Nepali Quiz Part-4

1st Grade - Professional Development

10 Qs

व्याकरण- पर्यायवाची शब्द- कक्षा १०

व्याकरण- पर्यायवाची शब्द- कक्षा १०

9th - 10th Grade

14 Qs

hindi quiz

hindi quiz

3rd - 12th Grade

11 Qs

Hindi Review

Hindi Review

5th - 12th Grade

10 Qs

anuswar and anunasik

anuswar and anunasik

9th Grade

8 Qs

Patra lekhan aur Nara lekhan

Patra lekhan aur Nara lekhan

9th Grade

8 Qs

सन्धिकार्यम्

सन्धिकार्यम्

9th Grade

10 Qs

Nepali Quiz For Grade 9

Nepali Quiz For Grade 9

9th Grade

10 Qs

दुई मितको कथा

दुई मितको कथा

Assessment

Quiz

Other

9th Grade

Medium

Created by

Bishwa Sigdel

Used 5+ times

FREE Resource

9 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दुई मितको कथा कस्तो कथा हो ?

लोककथा

पौराणिक कथा

सामाजिक यथार्थवादी कथा

ऐतिहासिक कथा

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दुई मितको कथाका मुख्य पात्रहरू को को हुन् ?

कर्णकान्त र राक्षस

नेत्रलाल र जरायो

कर्णकान्त र नेत्रलाल

राक्षस र राजकुमारी

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तपाईँ समस्या पर्दा के गर्नुहुन्छ ?

संयमित भएर जुक्ति – बुद्धि लगाउने

रुने कराउने

हडबडाउने

4.

MULTIPLE SELECT QUESTION

30 sec • 1 pt

दुई मितहरू दिउँसो के गर्थे ?

नाचगान

दिनभरि कुरा गरी बस्ने

खानेकुरा खोज्न जाने

एकले अर्कोलाई उडाउँथे

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेत्रलाल किन चिन्तित भयो ?

खानेकुरा सकिएकाले

रात धेरै चिसो भएकाले

पानी परेकाले

कर्णकान्त रात छिपिँदा पनि आइनपुगेकाले

6.

MULTIPLE CHOICE QUESTION

30 sec • Ungraded

कर्णकान्त कुन जनावर थियो ?

हात्ती

खरायो

जरायो

बँदेल

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कर्णकान्तलाई राक्षसले किन खान खोजे ?

सपनामा राक्षसको राजाले हात्ती खाएको देखेकाले

हात्तीको मासुले सबै राक्षस अघाउने भएकाले

हात्तीले मिठो – मिठो घाँस खाने भएकाले

हात्ती मन पर्ने हुनाले

8.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कसको बुद्धिले समस्या समाधान भयो ?

लटकोसेरो

राक्षस

जरायो

जरायो

9.

MULTIPLE SELECT QUESTION

30 sec • 1 pt

दुई मितको कथाले के शिक्षा दिन्छ ?

जुक्ति बुद्धि लगाउनु पर्छ

कुरा नबुझिकन फ्याट्ट जवाफ दिनु हुन्न

सपनामा देखेको विपनामा पुग्दैन

मथिका सबै