Science Quiz

Science Quiz

10th Grade

8 Qs

quiz-placeholder

Similar activities

Final Evaluation FTSU

Final Evaluation FTSU

5th Grade - University

5 Qs

कक्षा 10 विज्ञान अध्याय 1

कक्षा 10 विज्ञान अध्याय 1

10th Grade

10 Qs

Science Quiz

Science Quiz

Assessment

Quiz

Science

10th Grade

Hard

Created by

pragati Swathi

FREE Resource

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तलका मध्ये कुन आधारभूत एकाइ हो?

क न्यूटन

(ख) पास्कल

(ग) किलोग्राम

(घ) जुल

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दिइएका मध्ये कुन भौतिक परिमाणको एकाइ ms−2 हो?

क प्रवेग      

(ख) गति

(घ) घनत्व

(ग) बल

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन भौतिक परिमाणको एकाइ kgm²/s² हुन्छ ?

गुरुत्वाकर्षण

सामर्थ्य

कार्य

घनत्व

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

 धाराको टुटी अलि धेरै घुमाउँदा धाराबाट अलि धेरै पानी आउने परीक्षणमा कुन आश्रित चर हो ?

धाराको आकार

टुटीको परिक्रमाको डिग्री

पानीको मात्रा

पानीको घनत्व

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

. साइकास किन वनस्पति जगत्‌मा पर्छ ?

युक्यारियोटिक, बहुकोषीय, कोषभित्ता नभएको, परपोषक, लोकोमोसन

. प्रोक्यारियोटिक, एककोषीय, कोषभित्ता भएको, लोकोमोसन, परपोषक

युक्यारियोटिक, बहुकोषीय, कोषभित्ता भएको, स्वपोषित, हिँडडुल नगर्ने

युक्यारियोटिक, एककोषीय, कोषभिता नभएको, परपोषक, हिँडडुल गर्न सक्ने

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

पहिलो टिस्यु वा तन्तु  भएको जनावरको फाइलम कुन हो ?

 पोरिफेरा

 सिलेन्टरेटा

 प्लेटहेल्मिन्थेस

निमाथेल्मिन्वेस

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

'इकाइनोडरमाटालाई हिँडडुल गर्न केले मदत गर्छ ?

. ट्युबफिट

. सिलिया

. टेन्टाकन्स

स्युडोपोडिया

8.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सालामेन्डर सरीसृप जस्तो देखिन्छ तर किन यो उभयचर हो ?

यो जमिन र पानीमा बस्छ

यसको टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ

गर्भाधानका लागि पानी चाहिन्छ

यसले एक पटकमा धेरै अन्डा पार्छ