मौरीको ज्ञानको प्रश्नोत्तर

मौरीको ज्ञानको प्रश्नोत्तर

Assessment

Quiz

Science

10th Grade

Practice Problem

Easy

Created by

Tilak Adhikari

Used 3+ times

FREE Resource

Student preview

quiz-placeholder

20 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

माै‍री कुन फाइलमा पर्छ?

एनिलिडा

आर्थ्रोपोडा

काेर्डाटा

मोलस्का

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

घारमा कति प्रकारका माैरीहरू हुन्छन्?

दुई

तीन

चार

पाँच

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

रानी माैरीले उपयुत्त समयमा प्रतिदिन कति फूल पार्न सक्छ?

१५००

२०००

३०००

५०००

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मौरीलाई किन फाइलम आर्थोपोडामा राखिएको छ ? (U)

यसले फुल पार्छ ।flowers.

यसले मह उत्पादन गर्छ ।

यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरू पाइन्छन् ।

यो सामाजिक किरा हो ।

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तल दिइएका विशेषताहरूका आधारमा रानी मौरी पहिचान गर्नुहोस् । (A)

टाउको सानो र गोलाकार, सबैभन्दा ठुलो र सलक्क परेको जिउ

मझौला आकारको शरीर, कालो र झुसिलो

सबैभन्दा सानो जिउ, चपाउने र चाट्ने मुख

खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

तलको चित्रमा के देखाइएको छ ? (K)

भाले मौरी

कर्मी मौरी

मौरीको लार्भा

रानी मौरी 

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

रानी मौरीको मुख्य काम के हो ? (A)

घारलाई कुर्नु

घारलाई नियन्त्रणमा राख्नु

शत्रुसँग लड्नु

मह उत्पादन गर्नु

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?