१. मौरी कुन फाइलम अन्तर्गत पर्दछ ?
Honey Bee
Quiz
•
Science
•
10th Grade
•
Easy
Mk Verma
Used 3+ times
FREE Resource
41 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
१. मौरी कुन फाइलम अन्तर्गत पर्दछ ?
क. एन्लिडा
ख. आथ्र्रोपोडा
ग. कर्डाटा
घ.मोलस्का
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
२.मौरीको बारेमा आध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
क. बायोलोजी
ख. मेलिटोलोजी
ग. एपिकोलोजी
घ.एपिकल्चर
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
३. मौरीलाई किन फाइलम आर्थोपोडामा राखिएको छ ?
क. यसले फुल पार्छ ।
ख. यसले मह उत्पादन गर्छ ।
ग. यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरु पाइन्छन ।
घ. यो सामाजिक किरा हो।
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
४. मौरीको टाउकोमा भएको एन्टेनाको काम के हो?
क. मह बनाउने
ख. वातावरणमा हुने परिवर्तन थाहा पाउने
ग. परागकण संकलन गर्ने
घ. खाना पत्ता लगाउने
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
५. तल दिइएका विशेषताहरुका आधारमा रानी मौरी पहिचान गर्नुहोस्।
क. टाउको सानो र गोलाकार, सबैभन्दा ठुलो र सलक्क परेको जिउ
ख. मझौला आकारको शरीर, कालो र झुसिलो
ग. सबैभन्दा सानो जिउ, चपाउने र चाट्ने मुख
घ. खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
६ तलको चित्रमा के देखाइएको छ ?
क. भाले मौरी
ख. मौरीको लार्भा
ग. कर्मी मौरी
घ. रानी मौरी
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
७. रानी मौरीको मुख्य काम के हो?
क. फुल पार्ने
ख. शत्रुसँग लड्ने
ग. घारलाई नियन्त्रणमा राख्ने
घ. मह उत्पादन गर्ने
25 questions
Equations of Circles
Quiz
•
10th - 11th Grade
30 questions
Week 5 Memory Builder 1 (Multiplication and Division Facts)
Quiz
•
9th Grade
33 questions
Unit 3 Summative - Summer School: Immune System
Quiz
•
10th Grade
10 questions
Writing and Identifying Ratios Practice
Quiz
•
5th - 6th Grade
36 questions
Prime and Composite Numbers
Quiz
•
5th Grade
14 questions
Exterior and Interior angles of Polygons
Quiz
•
8th Grade
37 questions
Camp Re-cap Week 1 (no regression)
Quiz
•
9th - 12th Grade
46 questions
Biology Semester 1 Review
Quiz
•
10th Grade