वस्तुगत प्रश्‍नोत्तर

वस्तुगत प्रश्‍नोत्तर

6th - 8th Grade

10 Qs

quiz-placeholder

Similar activities

Maths Nine

Maths Nine

8th - 10th Grade

10 Qs

वस्तुगत प्रश्‍नोत्तर

वस्तुगत प्रश्‍नोत्तर

Assessment

Quiz

Mathematics

6th - 8th Grade

Hard

Created by

Ananta Limbu

FREE Resource

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

अमिरको बारिमा गोलभेडा, साग, बोडि, गाँजर, फर्सि फलेको छ भने अमिरको बारिमा फलेको तरकारी बाली निम्न मध्ये कुन समूहमा पर्छ ?

अन्‍नबाली समूह

फलफूलको समूह

तरकारीको समूह

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तल दिइएका संकेत मध्ये समूहहरुको संयोजनलाई जनाउने संकेत कुन हो?

A ∩ B

A - B

A ∪ B

U - A

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सरकारले कुनै पनि व्यक्ति फर्म वा कम्पनीलाई कति प्रतिशत कर लिने गरेको छ?

15%

10%

13%

12%

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

३०,००० रुपैयाँ प्रति महिना आय भएको रामको तलब बाट १% सामाजिक सुरक्षा कर काट्दा रामले उक्त महिना तलब बापत कति रकम प्राप्त गर्दछ ?

२८५०

२८०००

२९०००

२९७००

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

रु.५००० को सामानमा १३% मूल्य अभिवृद्धि कर लगाउँदा उक्त सामानको मूल्य कति हुन आउँछ ?

रु.८०००

रु.५६५०

रु.६०५०

रु.७०००

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

रामले रु.१६००० मा एउटा खसी बेच्यो र उक्त खसी बेच्‍न श्यामले ग्राहक खोजेको थियो र ग्राहक खोजे बापत रामले श्यामलाई २% कमिसन दिने बाचा गरेको थियो भने रामले श्यामलाई कति रकम कमिसन दिनुपर्ला?

४००

३५०

३२०

३१०

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यदि एउटा सहकारी संस्थामा १०० जना शेयर दाताहरु रहेका छन् र आ.ब. २०८१/८२ मा उक्त संस्थालाई रु.१०००००० मुनाफा भयो भने मुनाफाको २०% रकम सेयर धनिहरुलाई बाँड्दा प्रत्येकले कति नगद डिभिडेन्ट प्राप्त गर्ने रहेछन् ?

२९०००

३००००

१०००

२००००

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?