Trial

Trial

4th Grade

5 Qs

quiz-placeholder

Similar activities

practice quiz

practice quiz

3rd - 5th Grade

2 Qs

विज्ञान क्विज

विज्ञान क्विज

2nd - 4th Grade

1 Qs

Trial

Trial

Assessment

Quiz

Science

4th Grade

Hard

Created by

Rowit Timalsina

FREE Resource

5 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रश्न १:
तलको कुन वस्तु सजीव हो?

ढुंगा

बिरुवा

कुर्सी

पुस्तक

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रश्न २:
सजीव वस्तुहरू के गर्छन्?

सास फेदैनन्

खान्छन्, बाँच्छन् र बढ्छन्

बस्छन् मात्र

केही गर्दैनन्

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रश्न ३:
निर्जीव वस्तु कुन हो?

माछा

कुकुर

टेबुल

चराहरू

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रश्न ४:
सजीव वस्तुहरू...

आफै हिँड्दैनन्

जिउँदो हुँदैनन्

सास फेर्छन्

चल्दैनन्

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रश्न ५:
तलको कुन समुह सबै निर्जीव वस्तुहरू हुन्?

बिरुवा, कुकुर, मान्छे

कुर्सी, बल, किताब

गाई, बिरालो, बाँदर

माछा, सर्प, हत्ती