
FRA Orientation

Quiz
•
Professional Development
•
Professional Development
•
Hard
ICT PLGSP
Used 3+ times
FREE Resource
8 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधी, स्थानीय सरकार सञ्चालन ऐनको कुन दफामा आधारित छ?
दफा ८
दफा ८०
दफा ८१
दफा ८२
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यस कार्यविधिमा स्थानीय तहको मूल्याङ्कनका निम्न विषय क्षेत्रहरू मध्ये कुन विषयक्षेत्र छैन?
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन
अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण
वित्तिय मूल्याङ्कन
राजस्व व्यवस्थापन
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कार्यविधीमा विषय क्षेत्रअन्तर्गत देहायका सूचकहरुको तह मध्ये हुन तह छैन?
वित्तीय अनुशासनको जोखिम
नतिजाको जोखिम
परिणामको जोखिम
प्रक्रियाको जोखिम
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
सुचका तह मध्ये "सार्वजनिक श्रोत साधन शक्ति र अधिकारलाई निजी फाइदाका लागि उपयोग हुने सम्भावनाको जोखिमका सूचकहरू" कुन तह अन्तरगत पर्दछन्:
प्रक्रियाको जोखिम
नतिजाको जोखिम
वित्तीय अनुशासनको जोखिम
कुनै पनि हैन
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
"स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन" प्रणाली कुन लिङ्कबाट प्रयोग गर्न सकिन्छ?
mofaga.gov.np/fra
fraap.mofaga.gov.np
fra.gov.np
fra.mofaga.gov.np
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कार्यविधी अनुसार, सुचकका तिन तह छन् र तीनको भार अनुपात १३%, ३४% र ५३% रहेको छ। ति मध्ये सबै भन्दा बढी भार अनुपात कुन तहमा छ?
प्रकृया
नतिजा
वित्तिय अनुशासन
कुनै पनि हैन
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कार्यविधी अनुसार "निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूलाई मूल्याङ्कनको उद्देश्य र विधिबारे जानकारी तथा प्रशिक्षित गर्ने" मुख्य जिम्मेवारी कसको हो?
नपा/गापा
जि.स.स.
मन्त्रालय
प्रदेश
8.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कार्यविधी अनुसार "मूल्याङ्कनको पूर्वतयारीको निमित्त सूचकहरूको स्वमूल्याङ्कन गरी यसको प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिमा पठाउने " मुख्य जिम्मेवारी कसको हो?
नपा/गापा
जि.स.स.
मन्त्रालय
प्रदेश
Similar Resources on Wayground
Popular Resources on Wayground
10 questions
Video Games

Quiz
•
6th - 12th Grade
10 questions
Lab Safety Procedures and Guidelines

Interactive video
•
6th - 10th Grade
25 questions
Multiplication Facts

Quiz
•
5th Grade
10 questions
UPDATED FOREST Kindness 9-22

Lesson
•
9th - 12th Grade
22 questions
Adding Integers

Quiz
•
6th Grade
15 questions
Subtracting Integers

Quiz
•
7th Grade
20 questions
US Constitution Quiz

Quiz
•
11th Grade
10 questions
Exploring Digital Citizenship Essentials

Interactive video
•
6th - 10th Grade