
Nepali Vyakaran
Authored by Pushpa Neupane
Other
7th Grade
Used 1+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
19 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
१ हाम्रो देशको प्राकृतिक सम्पदालाई हामी सबै मिली संरक्षण गर्नुपर्छ | यस वाक्यमा भएको प्राकृतिक शब्दको पदवर्ग कुन हो ?
नाम
सर्वनाम
विशेषण
क्रियायोगी
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
२. भाइ घर गएर आमालाई काम गर्न सहयोग गर्छ | यस वाक्यमा भएको गएर शब्दको पदवर्ग कुन हो ?
क्रियायोगी
क्रियापद
विस्मयादिबोधक
सर्वनाम
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
३भाइ विद्यालय हान्छ | यो वाक्य कुन काल र पक्षको ह्हो ?
अपूर्ण बर्तमान
सामान्य भूत
सामान्य वर्तमान
पूर्ण बर्तमान
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
४. बहिनि सधै मिहिनेत गरेकोले परिक्षामा प्रथम भइन् |
सामान्य वर्तमान
अपूर्ण भविष्यत
सामान्य भविष्यत
सामान्य भूत
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
५. मेरी आमा सधै मामाघर जानुहुन्थ्यो | यस वाक्यलाई अकरण पहिचान गर्नुहोस् |
मेरी आमा कहिलेकाही मामाघर जानुहुन्थ्यो |
मेरी आमा कहिल्यै मामाघर जानुहुन्नथ्यो |
मेरी आमा सधै मामाघर जानुहुन्थें |
मेरी आमा जहिले मामाघर जानुहुन्थ्यो |
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
६. हामी विद्यालय गएर सँगै पढ्ने गर्थ्यौ | यो वाक्य कुन काल र पक्षको हो ?
अज्ञात भूत
अभ्यस्त भूत
अपूर्ण भूत
पूर्ण भूत
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
७. उनका बुबा पोखरा जानुहुन्छ | यस वाक्यको बहुवचन कुन हो ?
उनको बुबाहरू पोखरा जानुहुन्छ |
उनका बुबाहरू पोखरा जानुहुन्छ |
उनकी बुबाहरू पोखरा जानुहुन्छ |
उनको बुबा पोखराहरू जानुहुन्छ |
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?