विचार गर्नुहोस ।
a. साक्षरता कार्यक्रम निरक्षर नागरिकका लागि सञ्चालन गरिन्छ ।
b. वैकल्पिक शैक्षिक कार्यक्रम एकीकृत पाठ्यक्रममा आधारित हुन्छ ।
c. आजीवन सिकाइ माध्यमिक शिक्षाको अवसर नपाएका हरूका लागि हो ।
d. अनौपचारिक तथा खुला शैक्षिक कार्यक्रम माध्यमिक शिक्षाको अवसरबाट बञ्चित भएका हरूका लागि हो ।