refresh

refresh

1st Grade

7 Qs

quiz-placeholder

Similar activities

Hindi

Hindi

KG - University

6 Qs

Bhasha

Bhasha

1st - 4th Grade

4 Qs

रंग (Colors in hindi)

रंग (Colors in hindi)

1st - 5th Grade

10 Qs

हिंदी cycle 3 test कक्षा 2

हिंदी cycle 3 test कक्षा 2

1st - 2nd Grade

10 Qs

लिंग

लिंग

1st - 5th Grade

10 Qs

Listening Grade 1

Listening Grade 1

1st Grade

10 Qs

कसस्ली और रंग

कसस्ली और रंग

1st Grade

10 Qs

REVISION

REVISION

1st - 2nd Grade

6 Qs

refresh

refresh

Assessment

Quiz

World Languages

1st Grade

Hard

Created by

Laxmi Karki

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

7 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भष्ट्राचार निवारण ऐन २०५९ अनुसार मतियार सम्बन्धी व्यवस्था ऐनको कति दफामा रहेको छ ?

दफा १९

दफा २२

दफा २०

दफा १८

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको संविधानको कति औं भाग र धारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ?

भाग २१ धारा २३८

भाग २१ धारा २३५

भाग २१ धारा २३४

भाग २१ धारा २३६

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

हेलो सरकार कक्षबाट फछ्यौट भएका गुनासो कतिवटा रहका छन ?

१७७७०

१६७७०

१७७८०

१७७७५

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

IEMIS को excel file को अन्तिममा भएको EULA को पुरा रुप के हो ?

enable user license approval

end user like agreement

end user license agreement

end utility license agreement

5.

FILL IN THE BLANK QUESTION

1 min • 1 pt

https://iemis.cehrd.gov.np मा अपलोड गरेको excel कति घन्टापछि डाउनलोड गर्नुपर्दछ?

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

लेखा उत्तरदायी अधिकृतले आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित बिषयमा अन्तिम लेखापरीक्षण गर्नु अगावै फछ्यौट गराई अन्तिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय ऐन २०७६ को कति दफमा रहेको छ ?

दफा ३३ को ८

दफा ३२

दफा ३३ को ९

दफा ३३

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ८८ मा तलका मध्ये के व्यवस्था रहेको छ ?

बेरुजुको लगत राख्ने ।

बेरुजु फछयौट अनुगमन समिति ।

सरकारी बाँकीको लगत पठाउनुपर्ने ।

माथिका कुनै पनि होइन ।