तल दिइएका सङ्ख्याको सङ्कलनलाई अवलोकन गरी सहि विकल्पमा छाेयर निम्नलिखित प्रश्नहरूको सहि उत्तर दिनुहोस।( click on below best option Answers below questions by Observing below collected numbers)
4,6,8,9,10,12,14,15,16,18,20
क)माथी दिइएको सङ्ख्याको सङ्कलन राम्रोसित परिभाषित सङ्कलन हो वा होईन?कारण सहित लेख्नूहोस्।(is above collection of numbers a well defined set or not?Write reason.)