IQ and sikshya

IQ and sikshya

Assessment

Quiz

Other

Professional Development

Medium

Created by

Sabita Acharya

Used 3+ times

FREE Resource

Student preview

quiz-placeholder

50 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको संविधानको पहिलो संशोधन (राजपत्रमा प्रकाशित) कहिले भयो?

2072 /11/16

2072 /11/26

2073 /11/16

2073/ 12/16

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

गैरआवासीय नागरिकता पाउनेले कस्तो अधिकार उपभोग गर्न पाउँछन्

सामाजिक र सांस्कृतिक अधिकार

आर्थिक र सामाजिक अधिकार

अधिकार आर्थिक सामाजिक र सांस्कृतिक अधिकार

माथिको सबै

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

संविधानमा कुनै पनि तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा सङ्घको अधिकार हुनेछ जसलाई के भनिन्छ र कुन धारामा व्यवस्था गरिएको छ

अभिष्ट अधिकार धारा 58

राज्यशक्तिको बाँडफाँडसम्बन्धी व्यवस्था धारा 57

शासकीय स्वरुप धारा 74

विधेयक प्रस्तुत गर्ने विधि धारा 110

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

बाधा अड्काउ फुकाउने अधिकार धारा कति मा रहेको छ

धारा 308

धारा 295

धारा 307

धारा 305

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

अनुसूची 8 को बुँदा नम्बर 8 मा के विषय उल्लेखित छ

आधारभूत शिक्षा र माध्यमिक शिक्षा

उच्च शिक्षा

आधारभूत स्वास्थ्य र सरसफाई

स्थानीय विभागको व्यवस्थापन

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालका 1 देखि 7 सम्म रहेका प्रदेशहरूका जिल्लाहरूको क्रमशः संख्या कति छ

8 9 10 11 12 13 14

14 8 13 11 12 10 9

14 12 13 11 9 8 10

8 9 12 11 14 13 10

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कानुनबमोजिम ट्रेड युनियन खोल्ने ब्यवस्था मौलिक हकको धारा कति मा रहेको छ

34

24

33

29

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?