शिक्षाका उपागमहरु

शिक्षाका उपागमहरु

KG

12 Qs

quiz-placeholder

Similar activities

अभय चरण एपिसोड 33

अभय चरण एपिसोड 33

KG - Professional Development

10 Qs

मूल्याङ्कनको उद्देश्य र साधन

मूल्याङ्कनको उद्देश्य र साधन

University

12 Qs

GPDP एवं पंचायती राज व्यवस्था पर एक दिवसीय प्रशिक्षण

GPDP एवं पंचायती राज व्यवस्था पर एक दिवसीय प्रशिक्षण

Professional Development

15 Qs

Professional Development

Professional Development

1st Grade

10 Qs

Library Associations (LIS) - Dr. Santosh Gupta

Library Associations (LIS) - Dr. Santosh Gupta

University

14 Qs

शिक्षा योजना निर्माणसम्बन्धी अवधारणा

शिक्षा योजना निर्माणसम्बन्धी अवधारणा

Professional Development

15 Qs

बाल मनोविज्ञान

बाल मनोविज्ञान

Professional Development

15 Qs

MSDC SATNA

MSDC SATNA

Professional Development

15 Qs

शिक्षाका उपागमहरु

शिक्षाका उपागमहरु

Assessment

Quiz

Professional Development

KG

Practice Problem

Hard

Created by

Basu Dev Osti

Used 8+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

12 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

“शिक्षा हासिल गर्नु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो” भन्ने मान्यतामा आधारित भएर विकसित शिक्षाको उपागम कुन हो ?

सामाजिक माग उपागम

जनशक्तिको आवश्यकता माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

प्रणाली उपागम

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन शिक्षाको उपागममा सबैका लागि साक्षरता, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा, उच्च शिक्षामा सबै वर्ग र समुदायको सहज पहुँच जस्ता राज्यका प्राथमिकता र लक्ष्यका आधारमा शैक्षिक योजना तर्जुमा गरिन्छ ?

सामाजिक माग उपागम

जनशक्तिको आवश्यकता माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

प्रणाली उपागम

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन शिक्षाको उपागमले शिक्षालाई सेवाको रुपमा हेर्दछ ?

सामाजिक माग उपागम

जनशक्तिको आवश्यकता माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

प्रणाली उपागम

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन शिक्षाको उपागममा मुलुकको सर्वाङ्गीण विकासका लागि जनशक्तिको प्रक्षेपण तथा सोको आपूर्ति गर्ने लक्ष्य राखेर शैक्षिक योजना निर्माण गरिन्छ ?

सामाजिक माग उपागम

जनशक्तिको आवश्यकता माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

प्रणाली उपागम

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका माध्यमबाट देश र समाजको उन्नयनका लागि के कस्तो सिप र दक्षता भएको कति जनशक्ति आवश्यक हुन्छ भन्ने कुराको एकिन गर्न के कुराको जरूरत पर्दछ ?

जनशक्ति प्रक्षेपण

बजारको प्रक्षेपण

योजनाको अनुगमन र मूल्याङ्कन

जनसङ्ख्याको अध्ययन

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन शिक्षाको उपागमले मुलुकको आर्थिक विकास कुन अनुपातमा भइरहेको छ भन्ने कुराको विश्लेषण गरिन्छ ?

सामाजिक माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

जनशक्तिको आवश्यकता उपागम

प्रणाली उपागम

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन शिक्षाको उपागमलाई लाभ-लागत विश्लेषण उपागम (Cost-benefit Analysis Approach) भनेर चिनिन्छ ?

सामाजिक माग उपागम

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

जनशक्तिको आवश्यकता उपागम

प्रणाली उपागम

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?