कक्षाः ११, सामाजिक, एकाइः ९

कक्षाः ११, सामाजिक, एकाइः ९

11th Grade

10 Qs

quiz-placeholder

Similar activities

सामाजिक ११

सामाजिक ११

11th Grade

11 Qs

Dipa chaudhary

Dipa chaudhary

11th Grade

5 Qs

Chapter 4 संस्कृति तथा समाजीकरण

Chapter 4 संस्कृति तथा समाजीकरण

11th Grade

11 Qs

अध्याय 1 – स्वतंन्त्रता की पूर्व संध्या पर भारतीय अर्थव्यवस्था【L

अध्याय 1 – स्वतंन्त्रता की पूर्व संध्या पर भारतीय अर्थव्यवस्था【L

11th Grade

9 Qs

कक्षाः ११, सामाजिक, एकाइः ९

कक्षाः ११, सामाजिक, एकाइः ९

Assessment

Quiz

Social Studies

11th Grade

Practice Problem

Hard

Created by

Nikunja Sharma

Used 3+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

१. कस्तो बस्तीमा यातायात, खानेपानी, विद्युत, सञ्चार सेवा प्रवाह गर्न सजिलो हुन्छ ?

छरिएर रहेको बस्तीमा

ग्रामिण बस्तीमा

सहरी बस्तीमा

रेखात्मक तथा तारा अाकारका बस्तीमा

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

२. नेपालको कुन क्षेत्रका बस्तीहरू जङ्गली जनावरको अाक्रमणबाट बच्न बिचमा ठूलो अागन र वरिपरि घरहरू बनाउँथे ?

हिमालमा

पहाडमा

तराइमा

उपत्यकामा

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

३. जनसङ्ख्या र विकाससम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ भयो ?

सन् १९९५ मा चिनको बेइजिङ

सन् १९९४ मा इजिप्टको कायरो

सन् १९९६ मा केन्याको नैरोबी

सन् १९९३ मा डेनमार्कको कोपनहेगन

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

४. नेपालमा कति सालदेखि जनगणना लिने कार्यको थालनी भयो ?

वि.स. १९६८

वि.स. १९९८

वि.स. २००७

वि.स. २०१८

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

५. वि.स. २०७८ सालमा हुने भनिएको जनगणना कतिअैां जनगणना हो ?

१० अैां

११ अैां

१२ अैां

१३ अैां

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

६. प्रदेश नम्बर १ को जनसङ्ख्या तुलनात्मक हिसाबले कुन स्थानमा पर्दछ ?

पहिलो स्थान

दोस्रो स्थान

तेस्रो स्थान

चैाथो स्थान

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

७.पछिल्लो जनगणना बमोजिम नेपालको जनसङ्ख्या वृद्धिदर कति प्रतिशत छ ?

१.२५

१.३५

१.४५

२.२५

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?