NRNC Bible Quiz "२ थेस्लोनिकी १-३ अध्याय"

NRNC Bible Quiz "२ थेस्लोनिकी १-३ अध्याय"

University

20 Qs

quiz-placeholder

Similar activities

पाठशाला Quiz

पाठशाला Quiz

KG - Professional Development

15 Qs

Bhagavad Gita As It Is DAY-01 (1.1-10)

Bhagavad Gita As It Is DAY-01 (1.1-10)

KG - University

15 Qs

Bhagavad Gita As It Is DAY-02 (1.11-20)

Bhagavad Gita As It Is DAY-02 (1.11-20)

KG - University

18 Qs

Day 3 Quiz - Shree Tarnam Sanskaar E Shivir

Day 3 Quiz - Shree Tarnam Sanskaar E Shivir

KG - Professional Development

20 Qs

अभीक्ष्ण ज्ञानोपयोगी प्रतियोगिता - 7 संचालक प्रियांशु जैन

अभीक्ष्ण ज्ञानोपयोगी प्रतियोगिता - 7 संचालक प्रियांशु जैन

University

21 Qs

Topic-8- Quiz - Niyam kyu le?

Topic-8- Quiz - Niyam kyu le?

KG - Professional Development

15 Qs

अभीक्ष्ण ज्ञानोपयोगी प्रतियोगिता - 5 संचालक प्रियांशु जैन

अभीक्ष्ण ज्ञानोपयोगी प्रतियोगिता - 5 संचालक प्रियांशु जैन

University

21 Qs

bhagavad gita test chapter 4 to 6 hindi

bhagavad gita test chapter 4 to 6 hindi

University

15 Qs

NRNC Bible Quiz "२ थेस्लोनिकी १-३ अध्याय"

NRNC Bible Quiz "२ थेस्लोनिकी १-३ अध्याय"

Assessment

Quiz

Religious Studies

University

Hard

Created by

ani pun

Used 1+ times

FREE Resource

20 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्‌, जसरी तिमीहरूका माझमा भएको पनि थियो,

र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित "के" हुँदैन?

प्रेम

विश्‍वास

ज्ञान

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

प्रभुले तिमीहरूका "के"लाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतिर डोर्‍याऊन्‌?

मनलाई

हृदय

आत्मा

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक "कस्तो" भाइबाट अलग बस?

अनाज्ञाकारी

अल्‍छे

अविश्वासी

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक "के" बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।

आदर्श

उदाहरण

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”

ठीक

बेठीक

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ।

यो वचन मेरो जीवनमा पूर्ण न भई केहि हद सम्म लागु हुन्छ

यो वचन मेरो जीवनमा लागु हुँदैन

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तिमीहरूचाहिँ विश्वासी हो, भलाइ गर्नमा थकित नहोओ।

ठीक

बेठीक

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?