जुनचाहिँ तिमीहरूका निम्ति "कहाँ" राखिएका आशाको कारणले नै हो? यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन, अर्थात् सुसमाचारमा सुनेका छौ।

कलस्सी बाइबल हाजिरी जवाफ

Quiz
•
Religious Studies
•
Professional Development
•
Medium
ani pun
Used 1+ times
FREE Resource
27 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
स्वर्गमा
हृदयमा
विश्वासमा
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति "के" गर्न छोड़ेका छैनौं,?
काम
प्रार्थना
इन्तजार
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै "के" को लागि तिमीहरू सारा शक्तिसित बलिया होओ?
सहनशीलता
धैर्य
सहनशीलता र धैर्य
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना "कस" को राज्यभित्र हामीलाई सार्नुभएको छ?
पुत्र
प्रिय पुत्र
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब "के"मा ल्याउनुभएको छ–?
मिलाप
संगती
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ।
ठीक
बेठीक
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा "के" बनाई प्रस्तुत गर्न सकौं।
परिपक्व
विश्वासी
ज्ञानी
Create a free account and access millions of resources
Similar Resources on Quizizz
Popular Resources on Quizizz
15 questions
Multiplication Facts

Quiz
•
4th Grade
25 questions
SS Combined Advisory Quiz

Quiz
•
6th - 8th Grade
40 questions
Week 4 Student In Class Practice Set

Quiz
•
9th - 12th Grade
40 questions
SOL: ILE DNA Tech, Gen, Evol 2025

Quiz
•
9th - 12th Grade
20 questions
NC Universities (R2H)

Quiz
•
9th - 12th Grade
15 questions
June Review Quiz

Quiz
•
Professional Development
20 questions
Congruent and Similar Triangles

Quiz
•
8th Grade
25 questions
Triangle Inequalities

Quiz
•
10th - 12th Grade