NOCF Bible Quiz 7th May 2021

NOCF Bible Quiz 7th May 2021

University

20 Qs

quiz-placeholder

Similar activities

Kṛṣṇa Book Practice Quiz (Chapter 33-34)

Kṛṣṇa Book Practice Quiz (Chapter 33-34)

KG - Professional Development

18 Qs

jain 5din

jain 5din

KG - Professional Development

20 Qs

hebrew 7 to 10

hebrew 7 to 10

University

20 Qs

bible quiz rom 11-16

bible quiz rom 11-16

University

20 Qs

2 SAMUEL 5 – DAVID MADE KING OVER A UNITED ISRAEL

2 SAMUEL 5 – DAVID MADE KING OVER A UNITED ISRAEL

9th Grade - University

24 Qs

Exodus 1-10

Exodus 1-10

2nd Grade - University

25 Qs

लक्षण - लक्षणाभास

लक्षण - लक्षणाभास

KG - Professional Development

20 Qs

रामायण ज्ञान प्रश्नावली

रामायण ज्ञान प्रश्नावली

KG - University

20 Qs

NOCF Bible Quiz 7th May 2021

NOCF Bible Quiz 7th May 2021

Assessment

Quiz

Religious Studies

University

Medium

Created by

ani pun

Used 1+ times

FREE Resource

20 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

होशेदेखि मलाकीसम्मका पुस्तकहरूलाई "के" भनिन्छन्?

साना अगमवक्ताका पुस्तकहरू

अगमवक्ताका साना पुस्तकहरू

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

परमप्रभु भन्‍नुहुन्‍छ, "कसरी" तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌?

हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं।

“ हामी सँगसँगै बसेर आफ्‍ना कुराको प्रार्थना गरौं।

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू "कहाँ" पस्‍नेछन्‌?

पाताल भित्र

चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यशैया ३ अध्याय मा परमेश्वरले कसको इन्साफ को बारेमा भन्दै हुनु हुन्छ?

यरुशलेम

यहूदा

यरूशलेम र यहूदामाथि

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

त्‍यस दिन सात जना स्‍त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्‍नेछन्‌, “हामी आफ्‍नै भोजन खानेछौं र आफ्‍नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्‌। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्‌।”


त्यो दिन परमप्रभुको हाँगालाई के हुने छ?

फलदायक र महिमित हुनेछ

काटिने छ

फ्याँकिने छ

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको "के" हो?

घराना

देश

मानिस

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यशैया ५:७

७ सर्वशक्तिमान्‌ परमप्रभुको आनन्‍दको बगैँचा "को"हरु हो?

यहूदाको देश

यहूदाका मानिसहरू

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?