कक्षा ८ व्याकरण हाजिरी जवाफ- २०७७ मङ्सिर

कक्षा ८ व्याकरण हाजिरी जवाफ- २०७७ मङ्सिर

8th Grade

16 Qs

quiz-placeholder

Similar activities

अलंकार

अलंकार

8th - 12th Grade

20 Qs

क्या निराश हुआ जाए

क्या निराश हुआ जाए

8th Grade

20 Qs

संधि

संधि

6th - 10th Grade

20 Qs

HINDI

HINDI

7th - 9th Grade

15 Qs

Hindi अलंकार 8A 2345

Hindi अलंकार 8A 2345

8th Grade

20 Qs

बुद्ध चरितम्‌-राजगृह में प्रवेश

बुद्ध चरितम्‌-राजगृह में प्रवेश

8th Grade

15 Qs

Chidiya ki bache for grade 7

Chidiya ki bache for grade 7

5th - 8th Grade

15 Qs

'' व्याकरण संबन्धित''

'' व्याकरण संबन्धित''

6th - 10th Grade

20 Qs

कक्षा ८ व्याकरण हाजिरी जवाफ- २०७७ मङ्सिर

कक्षा ८ व्याकरण हाजिरी जवाफ- २०७७ मङ्सिर

Assessment

Quiz

English, World Languages

8th Grade

Hard

Created by

Sudha Ojha

Used 2+ times

FREE Resource

16 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(१) 'मुखामुख गर्नु' भन्ने टुक्काको अर्थ के हो ?

मुख खोल्नु

मुख बन्द गर्नु

एकले अर्कालाई हेर्नु

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(२) 'आँखा चिम्लनु' भन्ने टुक्काको अर्थ के हो ?

मर्नु

निदाउनु

रुनु

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(३) 'कान काट्नु' भन्ने टुक्को अर्थ के हो ?

इज्जत फाल्नु

घरमा रिझाउनु

इज्जत राख्नु

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(४) 'आए आँप गए झटारो' भन्ने उखानको अर्थ के हो ?

असम्भव कुराको चाहना राख्नु

जे गरे पनि बेफाइदा नहुनु

अनेक प्रयास गर्दा पनि असफल हुनु

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(५) 'रातभरि करायो दक्षिणा हरायो' भन्ने उखानको अर्थ के हो ?

जति पेरिश्रम गरे पनि फल नपाउनु

कमजोर व्यक्तिसित के आशा गर्नु

यता न उताको हुनु

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(६) 'म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो' भन्ने उखानको अर्थ के हो ?

समय सकिएपछि त्यस चिजको महत्त्व नहुनु

आफूले सोचेभन्दा उल्टो हुनु

जे गरे पनि बेफाइदा नहुनु

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

(७) 'ताल' शब्दको अनेकार्थी शब्द के हो ?

छाँट

छाल

छाम

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?